कार्तिक ४, काठमाडौ।

नेकपा एमालेको सचिवालय बैठक आईतबार बस्दै छ ।अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने तय भएको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन तथा रास्वपा सभापति रवि लामिछाने पक्राउ पछि उत्पन्न राजनीतिक परिस्थिति लगायतका समसामयिक विषयमा छलफल हुने कार्यतालिका रहेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय