कुल बहादुर बस्नेत ।

असोज १२, खोटाङ

संचालनमा आएकाे १ वर्ष ९ महिना ६ दिन पछि उदयपुर र खोटाङ जोडने फाेक्सिङटारको माेटरेबल (आर्च) पुल सुनकोशीको बाढीले बगाएकाे छ ।

२०६९ चैत २३ गते निर्माण सम्झौता भएको पुल २०७९ पुस २२ मा सम्पन्न भएर संचालनमा आएको थियो । मध्य असोज लागे सगै परेको बर्षाले देशभर ठूलो क्षति गरेको खबरहरु आइरहेका छन । यो पुल बगाए पछि उदयपुर र खोटाङबासी लाई आवतजावतमा समस्या परेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय