परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएकी छिन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यससँगै अब परराष्ट्रमा नयाँ सचिव सिफारिस हुनेछन् । उनी परराष्ट्र मन्त्रालयमा सचिव हुने पहिलो महिला समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय