नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको हुन ।

नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। यो सगै ओली चौथो पटक देशको प्रधानमन्त्री भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय