नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका बेचन झा लाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौले प्रहरी लाई अनुमति दिएको छ । झा लाई पक्राउ गरेपछि प्रचण्ड सरकार अल्पमतमा परेको चर्चा सुरु भएको छ । झा को सम्बन्ध आरजु राणा सम्म रहेको र उनलाई पक्राउ गरेपछि थप प्रमाण बाहिर आउने भएपछि एमालेले सरकार छोडेको आरोप लागेको छ ।












