काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन  झालाई प्रहरीले बिहीबार काठमाडौ जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको एसपी नवराज अधिकारीले बताए ।

गत शुक्रबार पक्राउ परेका झा को म्याद आज सकिने भएपछि म्याद थपका लागि अदालत लैजाने तयारी प्रहरीले गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय