२५ वैशाख २०८२, काठमाडौ।

नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम तिम्सिना ढुंगानाले आफूले कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने बताएकी छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीसँग मंगलबारको भेटमा उनले यस्तो बताएको संघका एक अधिकारीले बताए। यो सँगै काँग्रेस एमाले गठबन्धनमा समस्या आउने खतरा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय